मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो १:५९ Sunday, November २२, २०२६

शेरबहादुर देउवालाई यी तीन स्थानमा गरिँदैछ स्वागत

शेयर२.१K०

लामो समयपछि विदेशबाट स्वदेश फर्किन लागेका नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई तीन स्थानमा स्वागत गर्ने तयारी गरिएको छ ।

इतर समूहले देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा स्वागत गर्न लागेका हुन् ।

यी तीन स्थानमा कार्यकर्ता जम्मा भएका छन् ।

देउवा दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँस्थति त्रिभुवन विमानस्थलमा ‌ओर्लेनछन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।