रास्वपा कैलाली अधिवेशनमा विवाद : सभापतिका दुई उम्मेदवारद्वारा निर्वाचन प्रक्रिया बहिष्कार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको प्रथम जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। सभापति पदका दुई उम्मेदवारले मतदाता नामावली र निर्वाचन समितिमाथि…











