मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१६ Monday, November २३, २०२६
मल्टिमिडिया

नगद ८ हजार घुससहित नेपाल प्रहरीका एक असई पक्राउ

बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन्।  बैतडी घर भई बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक भण्डारी नगद…

नक्कली डिएसपी

चिसापानी-कुइने सडकमा मोटरसाइकल दुर्घटना,अछामका एक दम्पतीको मृत्यु

कैलालीको चिसापानी-कुइने सडक खण्डको डङडङेमा बुधवार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र श्रीमती…

नक्कली डिएसपी

चिसापानी-कुइने सडकमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते 

कैलालीको चिसापानी-कुइने सडक खण्डको डङडङेमा बुधवार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक अछामको पन्चदेवल विनायक नगरपालिका…

नक्कली डिएसपी

गोदावरीमा वनकाे छापा: १ सय २० क्यु फिट काठ सहित १ जना पक्राउ

कैलालीको गोदावरी नगरपालिकामा १ सय २० क्यु फिट अवैध काठ सहित १ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा सब-डिभिजन वन कार्यालय गोदावरीले…

नक्कली डिएसपी

बर्दगाेरिया-१ ले भन्यो, सार्वजनिक जग्गा खालि गर्नुस् 

कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ ले सार्वजनिक जग्गा खालि गर्न सूचना प्रकाशित गरेको छ । बाैनिया बजारमा सार्वजनिक शौचालय निर्माणको योजना अघि बढाउने…

नक्कली डिएसपी

घोडाघोडी-४ ले भन्यो, बाटाे खालि गर्नुस्

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ ले एक शुक्रवार सूचना जारी गर्दै स्थानीयलाई बाटो खालि गर्न भनेको छ । वडा भित्र सडकका क्षेत्राधिकार बनेका…

नक्कली डिएसपी

दरख सुखड खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुन: मल्ल

दरख सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा निरज मल्ल पुन: सर्वसम्मत चयन भएका छन्। समितिको ५ औँ साधारण सभाले मल्ललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित…

नक्कली डिएसपी

भ्रष्टाचार मुद्दामा दुई प्रमुख प्रशासकीय अधिकृतसहितका सबै कर्मचारीले पाए सफाइ

गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी…

नक्कली डिएसपी

बर्दगाेरियाका ज्येष्ठ नागरिकलाई ब्लाङकेट वितरण 

कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ का ज्येष्ठ नागरिकहरूलाई आइतबार न्यानो लुगा वितरण गरिएको छ । चिसोमा वृद्धहरूलाई जोगाउन वडा कार्यालयले न्यानो लुगा खरिद…

फोटो

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले सुदूरपश्चिमबाट टुङ्गायो उम्मेदवार 

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एमालेले आइतबार उम्मेदवारहरूको टुङ्गो लगाएको छ । राष्ट्रिय सभामा सुदूरपश्चिमबाट तीन जनाको प्रतिनिधित्व हुनेछ…