ठेली फिर्ता, पैसा बेपत्ता ! राजश्व असुल्न नसक्ने पालिकाले कसरी दियो फेरि अमानत ?
कैलालीको मोहन्याल गाउँपालिकामा नदीजन्य पदार्थको रोयल्टी (राजस्व) संकलनबाट उठेको ठूलो रकम अहिलेसम्म पालिकाले असुल गर्न नसकेको पाइएको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाको आयकर…











