डिएफओ सरुवा मुद्दापछि काठ बिक्रीमा रोकः काठ घाटगद्दीमै कुहिदा करोडौँको क्षति, मजदुरदेखि वन समूहसम्म संकटमा
कैलालीमा सामुदायीक वनमा संकलित हवारौँ क्यूफिट काठ घाटगद्दी मै अलपत्र छन् । जसको कारण डिभिजनल वन अधिकृत सरुवा विवादपछि प्रदेश सरकारले काठ बिक्री–वितरणमा लगाएको…
मुक्त कमलरीले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र
कैलालीको मुक्त कमलरीहरूले आफ्नो मागसहितको ज्ञापनपत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएका छन्। शनिबार कैलालीको घोडाघोडी नगरपालिका–२, साँडेपानीमा मुक्त कमलरी विकास मञ्चको १५…
नगरप्रमुख र विद्यार्थीबीच प्रत्यक्ष संवाद : न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीसँग मेयर कार्यक्रम हुने
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थी केन्द्रित विशेष कार्यक्रम ‘विद्यार्थीसँग मेयर’ सञ्चालन हुने भएको छ। विद्यार्थीहरूले आफ्ना समस्या, अनुभव,…
एनपीएलमा आज दुई खेल हुँदै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे…
रोजगारी गर्न भारत जानेको लर्को
रोजगारीका लागि स्वदेश छाड्नेहरूको क्रम बढ्दै गएको बेला कञ्चनपुरको बेलौरीका एकै गाउँका १८ जना बिहीबार मजदुरी गर्न भारत पसेका छन् । बेलौरी नगरपालिका–९, डाँडा…
चुलीमालिका बचत तथा ऋण सहकारीको १४औं चुनावी वार्षिक साधारण सभा सम्पन्न, अदल सिंह बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व
कैलालीको घोडाघोडी नगरपालिका–२ साढेपानीमा केन्द्रीय कार्यालय रहेको चुलीमालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं चुनावी वार्षिक साधारण सभा कात्तिक २९ गते भव्य रूपमा…
अत्तरियाबाट साढे ७ किलो चरेससहित चार जना पक्राउ
कैलालीको अत्तरिया बाट साढे ७ किलो चरेससहित चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ अत्तरिया बजारमा रहेको नमस्ते अन्नपूर्ण होटलबाट शुक्रबार साँझ साढे…











