संघीय सरकारले समयमै कानुन तर्जुमा नगर्दा प्रदेशका गतिविधि प्रभावित : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारका कारण प्रदेश सरकारले काम गर्न नसकिरहेको बताएका छन् । प्रदेश सभाको स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री…









