मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०९ Sunday, November २२, २०२६

कैलाली

धर्म गुरु तथा अगुवाहरुलाई अभिमुखिकरण

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा धर्म गुरु तथा धार्मिक अगुवाहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपाल…

विवादित क्षेत्रमा चुरेले लगायो सीमा बोर्ड 

कैलालीको चुरे गाउँपालिकाले आफ्नो सीमा क्षेत्रमा बोर्ड लगाएको छ। गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिका बिच लामो समयदेखि सीमा विवाद रहेको ठाउँमा चुरेले  आफ्नो पालिका…

लवाङ्गी पूजाको अवसरमा ७३० पशुपंक्षिको बलि

  कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा आईतबार बिहान पशु पंक्षिको बलि दिइएको छ । लवाङ्गी पूजाको अवसरमा घोडाघोडी मन्दिरमा कुखुरा, बोका र सुँगुरको…

सहज सेवा प्रवाहका लागी स्वयंसेविकालाई साइकल 

कैलालीको बर्दगोरिया  गाउँपालिकाले सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण गरेको छ । गाउँपालिका भित्र कार्यरत ४७ जनालाई आइतबार साइकल वितरण गरिएको हो । सामुदायिक स्वास्थ्य…

उद्योग समितिद्वारा कैलालीको बासुलिङ सुगर मिलको अनुगमन 

कैलालीमा करिब २ दशक देखी बन्द अवस्थामा रहेको बासुलिङ सुगर मिलको अनुगमन गरिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता…

वन जोगाउन निगरानी समिति गठन 

स्थानीयले मनोमानी गर्दै वन विनाश गर्न थालेपछि निगरानी समिति गठन गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा पर्ने राजकुला सामुदायिक वनबाट…

राष्ट्रिय मावि सुखडको ५१ वार्षिक उत्सव तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न 

  कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ५१ औँ वार्षिक उत्सव मनाउनुको साथै सामाजिक परीक्षण सार्वजनिक गरेको छ । विद्यालयले शुक्रवार…

श्रीमानको सहारा बनेकी तारा जब आफै थला परिन

खेम ढुङ्गाना, सुखड श्रीमान् को सहारा बन्दै आएकी तारा चौधरी अहिले आफै थला परेकी छन्। अपाङ्ग श्रीमानको सहारा बनेकी तारा सिकलसेल एनिमियाको सिकार बनेकी…

घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुँदै

कैलालीको घोडाघोडी नगरपालिमा यो वर्ष पनि घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने भएको छ । घोडाघोडी संस्कृति संरक्षण समाजको आयोजनामा आगामी मङ्सिर…

वडाध्यक्षको मनोमानी: योजनाका सिफारिस लिन समेत कांग्रेस हुनपर्ने  

  कैलालीको घोडाघोडी नगरपालिका वडा न ९ का वडाध्यक्षले मनोमानी गरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको छ । वडाध्यक्ष हरिशचन्द्र शाहले मनोमानी गरेको भन्दै स्थानीयले…