मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:५२ Sunday, November २२, २०२६

कैलाली

कैलालीका ३ जुवा खालमा प्रहरीको छापा, नगदसहित २० जुवाडे पक्राउ

कैलालीको टीकापुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएका छुट्टाछुट्टै टोलीले गोप्य सूचनाका आधारमा तीन ठाउँमा…

नेकपा सुदूरपश्चिमका दल नेता भट्ट शनिबार सरकारी गाडीमा पिकनिकतिर देखिएपछि…

सरकारी नियमअनुसार बिदाको दिन सरकारी सवारी साधन प्रयोग गर्न पाइँदैन। तर, भट्टले प्रयोग गर्दै आएको गाडी शनिबार कनेरी पार्कमा देखिएपछि प्रश्न उठेको हो।

धनगढीमा एक व्यवसायीमाथी निर्घात कुटपिट

चैत १६ गते सोमबार राति १:३५ बजे धनगढीका एक व्यवसायीमाथि निर्घात कुटपिट भएको खबर सार्वजनिक भएको छ। धनगढी-४, दक्षिणकाली मार्गस्थित ६ लेन सडकमा व्यवसायी…

कैलालीमा थ्रेसरमा दोपट्टा बेरिँदा महिला गम्भीर घाइते

कैलालीमा थ्रेसरमा दाेपट्टा बेरिँदा एक महिला गम्भीर घाइते भएकी छन् । बर्दगोरिया गाउँपालिका–४ नौनियामा गहुँ थ्रेसर गर्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन्…

कैलालीमा गहुँ दाउने थ्रेसरमै धामीको हात च्यापिँएपछि

कैलालीको गौरीगंगा नगरपालिका–११ शिवपुरमा गहुँ दाउने क्रममा थ्रेसरमा हात च्यापिँदा एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ५ बजे स्थानीय ४१ वर्षीय गोरख…

कैलालीमा परालको थुप्रोमा किशोरीमाथि बलात्कार, युवक पक्राउ

कैलालीमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरले जानकी गाउँपालिका–७ टिक्लीगढकी १५ वर्षीया किशोरीमाथि…

अनुदान र जागिरको लोभ देखाएर ठगी गर्ने युवक कैलालीबाट पक्राउ

सरकारी जागिर लगाइदिने तथा विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय…

भोजपुर खानेपानी तथा सरसफाई समितिमा नयाँ कार्यसमिति चयन

घोडाघोडी नगरपालिका वडा नम्बर ३ भोजपुरस्थित भोजपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ कार्यसमिति चयन गरिएको छ। बुधबार सम्पन्न भेलाले गणेशबहादुर डंगौराको अध्यक्षतामा नौ…

बर्दगोरियामा शिलालेख तोडफोडको खबर झुटो: नेता रावल र अध्यक्ष कुँवरद्वारा संयुक्त खण्डन

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित काँडा खोलामा नवनिर्मित पुलको शिलालेख तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा फैलिएको खबरप्रति जनप्रतिनिधिहरूले कडा आपत्ति जनाएका छन्।…

भारतबाट चोरी गरी ल्याएको आधा किलो चाँदी सहित २ जना पक्राउ, सूचना दिन प्रहरीको आनाकानी 

भारतबाट ठुलो मात्रामा सुन, चाँदी र नगद चोरी गरी नेपाल भगेका गिरोहको खोजी गर्ने क्रममा कैलाली प्रहरीले ४४९ ग्राम चाँदी बरामद गरेको छ। घटनामा…