घोडाघोडीमा सामाजिक मान्यता र पोषणबारे नगरस्तरीय संवाद कार्यक्रम सम्पन्न
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा परम्परागत धार्मिक गुरु, समुदायका अगुवा तथा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूसँग सामाजिक मूल्यमान्यता र सामाजिक अभ्यासका विषयमा नगरस्तरीय संवाद तथा…











