मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०० Sunday, November २२, २०२६

कैलाली

नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हरि सापकोटाको सभाध्यक्षतामा सम्पन्न…

धनगढी जेसिज २०२६ को अध्यक्षमा महेश्वर ओझा निर्वाचित

शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी मनिस कुवरलाई ९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन्।

जहाँ १२ गाउँका किसान वर्षेनि श्रमदानमा २० किलोमिटर कुलो सफाई गर्छन्

बिहान १० बज्नै लाग्दा कैलालीको भजनीका हरेक घरबाट एक–एक जना कोदालो लिएर निस्किए । अघिल्लो दिननै उनीहरुले भोलिपल्ट भेला हुने ठाउँ तय गरिसकेका थिए…

सुदूरपश्चिममा विकराल बन्दै लागुऔषधको कारोबार

सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुव्र्यसन तथा अवैध कारोबार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ। खुला सीमाका कारण कैलाली र कञ्चनपुर लागुऔषध समस्याबाट सबैभन्दा बढी प्रताडित छ।…

कैलालीमा अदालत र कारागार आगजनीमा संलग्न १० जना पक्राउ

२४ भदौको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा प्रहरीले अनुुसन्धानका लागि १० जनालाई पक्राउ गरेको छ । अदालतमा छ…

घोडघोडीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

घोडाघोडीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नमबर १० स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १…

कैलालीमा मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो…