मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:२२ Monday, November २३, २०२६

कैलाली

प्रेस चौतारीको सक्रियता लोभलाग्दो: बर्दगोरिया अध्यक्ष कर्ण कुँवर

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले प्रेस चौतारीका सक्रियता लोभलाग्दो रहेको बताएका छन् । प्रेस चौतारी नेपालले ४७…

पुष्पलालको स्मृतिमा चौतारीको वृक्षारोपण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव एवम् नेपाली क्रान्तिका सिद्धान्तकार स्वर्गीय पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा प्रेस चौतारी नेपालले वृक्षारोपण गरेको छ…

कम्युनिस्ट नेता पुष्पलालको सम्झनामा बर्दगोरियामा पनि स्मृति सभा

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको सम्झनामा कैलालीको बर्दगोरियामा स्मृति सभा गरिएको छ । नेकपा एमाले बर्दगोरिया गाउँ कमिटीको आयोजनामा भएको…

अपेक्षा सँगको अपेक्षा, भित्रिँदै औषधी

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ की बासिन्दा हुन अपेक्षा रोकाया । समाज सेवामा सक्रिय उनी जुनकिरी नेपालकी अध्यक्ष तथा युवा सङ्घ नेपाल कैलालीकी…

बर्दगोरियाले थाल्यो महेन्द्र राजमार्गको क्षेत्र बिस्तारको काम

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका क्षेत्र भित्र सडकको क्षेत्र बिस्तारको काम सुरु भएको छ । साँघुरो सडकका कारण हुने दुर्घटना घटाउन,…

समुदायको सहयोगबाट ट्राफिक भवन निर्माण

कैलालीमा समुदायको सहयोगबाट अस्थायी ट्राफिक प्रहरी पोस्टको पक्की भवन निर्माण भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियामा विभिन्न सङ्घसंस्थाको सहयोगमा ४ कोठा र एक…

स्थानीय सेवा ऐन आए सँगै बर्दगोरियका २१ कर्मचारीको बढुवा

प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ ल्याए सँगै कैलालीको बर्दगोरिया गाउँपालिकाका २१ जना कर्मचारी बढुवा भएका छन् । स्वास्थ्यका ६ जना,…

बर्दगोरिया गाउँपालिकाले ग¥यो ८६ प्रतिशत बजेट कार्यान्वयन

कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ८६ दशमलव ३८ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । गाउँपालिकालाई यस वर्ष प्राप्त भएको कुल ५०…