मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२४ Monday, November २३, २०२६

कैलाली

सुदूरपश्चिमका मन्त्री चौधरीको गोप्य अडियोको छानबिन गर्न क्रान्तिकारी युवा सङ्गठनको माग

क्रान्तिकारी युवा सङ्गठन सुदूरपश्चिम प्रदेश समितिले राजीनामा दिएका सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीको अडियोकोे छानबिन गर्न माग गरेको छ…

महिला नेतृत्वले हाँकेको लम्कीचुहाः गुरु उप–मेयर, शिष्य मेयर

लम्कीचुहा नगरपालिकाको नेतृत्व हाँक्ने महिला मात्र नभई गुरु चेली समेत हुन । विगतमा मेयर सुशीला शाही उप–मेयर जुना चौधरीको विद्यार्थी हुन ।

जनतालाई नि:सुल्क पुर्जा बाँडौँ, नभए राजस्व घटाऔं: कर्ण कुँवर

कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले अव्यवस्थित बसोबासीहरुलाई नि सुल्क लालपुर्जा वितरण गर्नु पर्ने बताएका छन् । मङ्गलवार भूमि आयोग कैलालीले धनगढीमा आयोजना…

सिमली जंगलको रहस्यमय जमघट: कानुनी उल्लंघन र समाजलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास

प्रकाश मिश्र नेपाल कानुनी शासनमा आधारित मुलुक हो। यहाँ कानुनभन्दा माथि कोही छैन – न स्वदेशी न विदेशी। तर, पछिल्लो समय कैलालीको सिमली जंगलमा…

रकम अभावमा रोकियो सुस्मिताको मुटुको अप्रेसन, सहयोगको अपिल

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनिया स्थित मुक्त कमैया बस्तीकी १६ बर्सिया सुस्मिता डगौराको रकम अभावमा मुटुको अप्रेसन रोकिएको छ । उनलाई उपचारका…