धनगढी एयरपोर्टमा उपसचिव आचार्यको ताण्डव, नशाको तालमा सीडीओ माथि अश्लिल शब्द प्रयोग
मादक पदार्थ सेवन(मापसे) गरेर कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलमा अमिल्दो हर्कत देखाएका छन् । बुद्व एयरलाइन्सको दिउँसो…







