मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:२१ Monday, November २३, २०२६

कैलाली

रेशम चौधरीले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाण्डौ: रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका…

जोशीपुरमा आगलागी हुँदा ५० बिघा जमिनकाे गहुँवाली जलेर नष्ट

सुखड: कैलालीको जोशीपुरमा शनिबार दिउँसो गहुँवालीमा आगलागी भएको छ । उक्त आगलागीबाट ५० बिघा जमिनमा रहेको गहुँवाली जलेर नष्ट भएको हो । जिल्लाको जोशीपुर…

कैलालीका विभिन्न सात नदीमा तटबन्ध निर्माण सुरु

रासस कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा…

कैलालीमा गहुँबालीमा लागेको आगो निभाउँन खोज्दा एक जना घाइते

धनगढीः कैलालीकाे गौरीगङ्गामा गहुँबालीमा लागेको आगो निभाउँन खोज्दा जलेर घाइते भएका छन्। गौरीगंगा नगरपालिका-३ भोजपुरका ६२ वर्षीय विरबहादुर शाहु जलेर घाइते भएका छन्। गहुँकाटेको…

कञ्चनपुर र कैलालीमा खेतमै आगलागी हुँदा भित्र्याउने बेलाको गहुँबाली खेतमै नष्ट

कैलाली: बिहीबार कैलाली र कञ्चनपुरमा गहुँबालीमा आगलागी भएको थियो । कैलालीको जोशीपुर गाउँपालिका ४ खर्चवाको केही र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ का २०…

सुखडमा एसईई दिएका विद्यार्थी लक्षित वेबसाइट डेभलपमेन्ट तालिम हुँदै

एसईई दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै सुखडमा वेबसाइट डेभलपमेन्ट सम्बन्धी तालिम दिइने भएको छ । रिमाल कम्प्युटर एन्ड आईटी सोलुसनले भौतिक र अनलाइन दुवै माध्यमबाट…

एमाले सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने  

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको…

मासिदैँ कैलालीका वन क्षेत्र

बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ। कैलालीका १३ वटा स्थानीय तहका विभिन्न स्थानमा…

बलात्कार आरोपमा एक जना पक्राउ

कैलालीमा जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिकाका डन्डीराज जैशी टिकापुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। जैशीले…

कठरिया भाषा कक्षाका लागि शिक्षकको २ दिने तालिम सम्पन्न 

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–१ सुखडमा कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षा संचालनका लागि शिक्षकहरुको २ दिने तालिम सम्पन्न भएको छ। हिमाली आदिवासी समाज…