मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:१० Sunday, November २२, २०२६

कञ्चनपुर

पत्थरिया खोलामा एक जना मृत फेला

कञ्चनपुरमा रहेको पत्थरिया खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–२ मुक्ति शिबिर बस्ने ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका–१०…

भारतबाट भन्सार छली गरि ल्याइएका सामान बरामद

भारतबाट भन्सार छली ल्याएका सामान कञ्चनपुरमा बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अनमानित ६९ हजार…

बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाटामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । मंगलबार साँझ शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद बाघको आक्रमणबाट घाइते…

कञ्चनपुरमा एक वर्षको अवधिमा १८८ जुवाडे पक्राउ पर्दा झण्डै १३ लाख जफत

कञ्चनपुर : कञ्चनपुर जिल्लामा पछिल्लो समय जुवा खेल्ने र खेलाउने समुह जताजतै फेला पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा…

दाङ जाँदै गरेको ट्रकमा आगलागी

दाङ : कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो । महेन्द्रनगरबाट दाङको…

कञ्चनपुरको भीमदत्तमा दर्जन घर कटानको जोखिममा पर्दा त्रासमा रात विताउँछन् त्यहाँका स्थानीय  

कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका केही बस्तीका घरहरु नदी कटानको उच्च जोखिममा परेका छन् । भीमदत्त-९ का देवबहादुर चन्दको पक्की घर वरपर रहेको…

निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अझै लागेन दोषी पत्ता, प्रहरी भन्छ, ‘अनुसन्धान गरिरहेका छौँ’

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । २०७५ साउन १०…

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंहलाइ ७ दशमलव…