सुदूरपश्चिमवासीको भावनामा चोट पुग्ने अभिव्यक्ति दिएकी दुर्गा विरुद्ध प्रहरीमा जाहेरी
सुदूरपश्चिम प्रदेशका बारेमा तल्लो स्तरको टिप्पणी गरेकी दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ । दार्चुला जिल्ला दुँहु गाउँपालिका–५ गमेराका कृष्णसिंह महराले साउदविरुद्ध विद्युतीय…









