मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:१४ Sunday, November २२, २०२६

राष्ट्रिय समाचार

स्नातक तहमा अङ्ग्रेजी र नेपाली भाषामा प्रश्नपत्र बनाउने त्रिविको निर्णय

सुखड : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अबदेखि स्नातक तहको वार्षिक परीक्षाको प्रश्नपत्र बनाउँदा अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने निर्णय गरेको छ ।…

इलाका प्रहरी कार्यालय सुखडमा पाल हाजिर भएसँगै, विश्वकर्माको विदाई 

सुखड : कैलालीको घोडाघोडी-१, मा रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्र विर विश्वकर्माको सरुवा भएपछि उक्त कार्यक्रममा नयाँ डिएसपीको…

नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने अध्यक्ष रञ्जिता पक्षको निर्णय

नागरिक उन्मुक्ति पार्टीले नेकपा एमाले, नेकपा माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने आज निर्णय गरेको छ । बुधबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा…

उपनिर्वाचनमा माओवादी गठवन्धन नगर्ने, बझाङमा समाजवादीको आफ्नै उम्मेदवार

सुखड : हाल सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)ले वैशाखमा हुने उपनिर्वाचनमा गठवन्धन नगर्ने जनाएको छ। उपनिर्वाचन उसले आफ्नै पार्टीबाट उम्मेदवार उठाउने भएको…

आयरल्यान्ड वल्भ्ससँगको टी २० सिरिज नेपाललाई

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्धको दुई खेलको टी२० सिरिज क्लिन स्विप गरेको छ । आज टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा…

बैतडीमा जबरजस्ती करणीमा संलग्न व्यक्ति फरार, साँची बसेका वडाध्यक्षसहित शिक्षक पक्राउ

बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षसहित शिक्षक पक्राउ परेका छन्।  सिगास गाउँपालिकाका प्रवक्ता समेत रहेका अमरसिंह धामीसहित शिक्षक चार वर्ष…

बलियो टोली बहराइनसँग भिड्दै नेपाल, विश्वकप छनोटका लागि जित्नैपर्ने दबाब

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो चौथो खेलमा नेपाल आज बहराइनको सामना गर्दै छ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने…

 तराईमा आज धुमधामका साथ होली मनाइँदै 

नेपालमा दुई दिन लगाएर मनाइने रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली तथा पहाडी जिल्लामा आइतबार होली (फागु पूर्णिमा) मनाइएको…

ढोलाहिटीमा दुई समूहबिच झडप हुँदा दुईको हत्या, १८ जना पक्राउ

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई समूह विच झडप हुँदा दुई जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच…

आईपीएल क्रिकेट : गुजरातसँग मुम्बई र राजस्थानसँग लखनउ पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं संस्करण अन्तर्गतको आफ्नो पहिलो खेलमा गुजरात टाईटन्स र राजस्थान रोयल्सले जित हात पारेका छन् । गएराति सम्पन्न…