आफूलाई सामाजिक अभियन्ता सोच्ने सर्मिला वाईवा प्रहरी फन्दामा
काठमाडौं। पछिल्लो समय आफूलाई सामाजिक सञ्जालमा सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा प्रहरी फन्दामा परेकी छिन्। वाइबालाई सिन्धुपाल्चोक प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बुधवार बाह्रबिसेबाट…

