रास्वपा पार्टी सभापतिको नेतृत्वमा सरकारमा सहभागी, गृहमा फेरि दोहोरिए लामिछाने
काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जानको लागि चार मन्त्रालय प्राप्त गर्यो । सोही बमोजिम आज रास्वपाले आफूले पाउने मन्त्रालयका लागि मन्त्रीको टुङ्गो…


