परीक्षा सुरु हुनुअगावै बाँकेमा एसइइकाे प्रश्नपत्र बाहिरियो, छानबिनका लागि प्रहरी परिचालन
बाँके । बाँकेमा परीक्षाको मर्यादा र संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गर्दै परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको छ। मंगलबार बिहान ८ बजेदेखि सञ्चालन हुने गरी तय भएको…












