आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ । पाँचौँ अधिवेशनको छैटौँ बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । प्रदेश सभा सदस्यले समसामयिक…
विद्यार्थीले क्याम्पस प्रमुखलाई बन्धक बनाए, छुटाउन गएका प्रहरीसँग झडप
प्रहरीको लाठी चार्जबाट ६ जना विद्यार्थी नेता घाइते भएका छन् ।
दाङ जाँदै गरेको ट्रकमा आगलागी
दाङ : कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो । महेन्द्रनगरबाट दाङको…
कैलालीबाट अछाम जाँदै गरेको मोटरसाइकल डोटीमा दुर्घटना हुँदा श्रीमानको मृत्यु ,श्रीमती घाइते
कैलाली: कैलालीबाट अछाम जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ काे मोटरसाइकल दुघर्टना हुँदा श्रीमानको मृत्यु भएको छ भने, श्रीमती घाइते भएकी छन् ।…
लुम्बिनी सरकारबाट १५ दिनमै हात धोयो जनता समाजवादीले
दाङ: जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट सहभागी भएको १५ दिनमै सरकारबाट बाहिरिएको छ ।जसपाबाट मन्त्री बन्दै भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए ।…
बाँकेको बाहुबली हर्बल उद्योगमा भिषण आगलागी
नेपालगन्ज: बाँकेको हर्बल उद्योगमा बिहीबार बिहान ७ बजे तिर आगलागी भएको छ। जिल्लाको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रा.लिमा आगलागी भएको बाँकेका डिएसपी नारायण…
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासकाे मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा शुक्रबार विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा…
भित्र्याउन तयारीमा रहेको गहुँ बालीमा आगलागी हुँदा लाखौंको क्षति
रुपन्देही : बुधबार मध्यान्न कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं २ भैसकुन्डामा कम्पाइन मेसिन र गहुँ खेतमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय…





