मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४२ Monday, November २३, २०२६

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा नागरिक उन्मुक्ति भित्र जात्रा, एक साता नवित्दै पुनः संसदीय दलको नेता परिवर्तन

कैलाली : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा अनेक खेल खेल्दै आएको छ । हप्ता दिन नवित्दै संसदीय दलको नेता पुनः फेरेको छ । नागरिकले…

कैलालीमा किसान ठगी प्रकरणः ३ सय ५४ जना किसानको रकम फिर्ता गरिँदै

कैलारी : कैलालीको कैलारीमा कालीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ सय किसानबाट पावर टिलर र पानी मोटर वितरणका लागि रकम सङ्कलन गरेको थियो ।…

धनगढीकी महिला फुटबलर सीता थापाको निधन

धनगढी : कैलालीको धनगढीकी महिला फुटबल खेलाडी सीता थापाको उपचारका क्रममा निधन भएको छ । थापाको बिहीवार राति धनगढी स्थित नोभा अस्पतालमा निधन भएको…

प्रधानाध्यापकको नियुक्तिका लागि आवेदन खुला

सुखड : कैलालीको घोडाघोडी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापकहरूको नियुक्तिका लागि आवेदन खुला गरेको छ ।  नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा हालसम्म निमित्त प्र.अ को रुपमा…

बाजुरामा पहिरोले पाँच परिवार विस्थापित, १० घर अझै जोखिममा

बाजुरा : बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा पहिरोले पाँच परिवार विस्थापित भएका छन् । भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन्…

 सुगम जिल्लाको दुर्गम पीडा : पुल नहुँदा जोखिम मोल्न बाध्य कलिला मुना 

चुरे : कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशको एक सुगम जिल्ला हो । जहाँ सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट मानिसहरू सुविधाकै लागि बसाइ सरेर आउने गर्दछन् ।…

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै, सबैभन्दा बढी डोटीमा सङ्क्रमित  

कैलाली :  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार…

बैतडीका ६ स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा, तयारी अवस्थामा रहन आग्रह

बैतडी : बैतडी जिल्लाका ६ स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जोखिममा पर्नेमा जिल्लाको मेलौली नगरपालिका,…

धनगढी–दीपायल द्रुतमार्गका ८ पुलका लागि ६ करोड ४० लाख बजेट विनियोजन

धनगढी : कैलालीको धनगढीदेखि डोटीको दीपायलसम्म द्रुतमार्गमा तीनवटा पुल निर्माणका लागि मित्र बिल्डर्ससँग २०७८ माघ २२ गते सम्झौता भयो । निर्माण कम्पनीले २०८० बैशाख…

गोदावरीमा लागुऔषधसहित ९८ जना प्रहरीको फन्दामा

अत्तरिया : कैलालीको गोदावरीमा लागुऔषधमा संलग्नहरु धमाधम प्रहरीको फिन्दामा पर्न थालेका छन् । लागुऔषध सेवन, कारोवार र ओसारपसारमा संलग्नहरु गोदावरी नगर क्षेत्रबाट धमाधम पक्राउ…