जेनजीको तोडफोड पछि बर्दगोरियाका युवाहरू सरसफाइमा, गरे कारबाहीको माग
गत २४ गते मङ्गलवार आफूलाई जेनजी बताउनेहरूले तोडफोड गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाको कार्यालय सरसफाइमा बर्दगोरियाका युवाहरू जुटेका छन् । उनीहरूले शुक्रवार गाउँपालिकाको कार्यालयमा सरसफाइ…











