गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम ३० महिनाभित्र सक्ने गरी ७५ करोड ५० लाखमा सम्झौता
काठमाण्डौ : चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपलिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । ३० महिनाभित्र रङ्गशालाको…

