मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:५८ Sunday, November २२, २०२६

अछाममा बाघको आक्रमणबाट ३ जना घाइते

शेयर१०.६K०

अछामको रामारोशन गाउँपालिकामा बाघको आक्रमणमा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा पालिकाको वडा नम्बर ६ घटाकाटीया बस्ने वर्ष ३७ का जगत बहादुर साउँद, सोही ठाउँका वर्ष २१ का सूर्य बहादुर साउद र हैकला देवी साउँद रहेका छन् ।

उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार उनीहरू पानी पर्दा गोठमा ओत लागिरहेको अवस्थामा बाघले आक्रमण गरेको थियो ।  यस्तै बाघले सोही ठाउँमा ३ वटा बाख्रा र ४ वटा गोरुलाई मारेको छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।