मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४६ Sunday, November २२, २०२६

वडा प्रहरी कार्यालय धनगढीको कमान्डमा इन्स्पेक्टर ढुङ्गाना

शेयर१०.६K०
वडा प्रहरी कार्यालय धनगढीको कमान्डमा इन्स्पेक्टर ढुङ्गाना

वडा प्रहरी कार्यालय धनगढीको कमान्ड प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले सम्हालेका छन् । यस अघि उनी इलाका प्रहरी कार्यालय टिकापुरमा थिए ।
यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक उपेन्द्र बम जिल्ला प्रहरी कार्यालय सरुवा भए पछि उनी वडाको कमान्ड सम्हाल्न धनगढी आएका हुन । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।