मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५६ Sunday, November २२, २०२६

समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम भेला स्थगित

शेयर१०.६K०

समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय भेला स्थगित गरिएको छ । भेला मङ्गलवारका लागी तय गरिएको थियो ।

अन्तरिम व्यवस्थापिका संसद्का सभामुख, संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भए पछि भेला अर्को सूचना नआए सम्मका लागी स्थगित गरिएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । यसअघि भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा मोर्चाको सन्देश सभा गर्ने तय भए पनि आन्तरिक असमझदारीका कारण सभा स्थगित भएको थियो । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।