मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०७ Sunday, November २२, २०२६

बैतडीमा १२ वर्षिया बालिका मृत फेला

शेयर९.६K०
बैतडीमा १२ वर्षिया बालिका मृत फेला

बैतडीमा एक बालिका मृत फेला परेकी छन् ।

 जिल्लाको दशरथचन्द  नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षिया छोरी मनिषा भाट शनिवार दिउँसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् ।

मनिषा झुन्डिएको  अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए । प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता खत्रीले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।