मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४८ Sunday, November २२, २०२६

बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

शेयर९.३K०

बझाङमा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ का  ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी आफ्नै दाइ करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको हत्या गरी बिजुली फरार भएका हुन्।  प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।