मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२१ Sunday, November २२, २०२६

कञ्चनपुरमा एक किशोर लागु औषधसहित पक्राउ

शेयर११.६K०

कञ्चनपुरमा लागु औषधसहित एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर बस्ने १९ वर्षीय सुशिल सिंह राना रहेको प्रहरीले जनाएको छ । उनलाई मङ्गलवार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी बजारबाट ० दशमलव ०९ ग्राम लागु औषध सहित  पक्राउ गरेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।