मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:१२ Sunday, November २२, २०२६

उपाध्याय बने सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्ष 

शेयर८.४K०

 

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोग चासो बढाएको छ । प्रदेश सरकारले मङ्गलवार आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्यायलाई नियुक्त गरेको छ ।

उनलाई मङ्गलवार नै आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका छन् । उपाध्याय यस अघि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालय, सिँचाइ र ऊर्जा मन्त्रालयको अनुभव सँगाली सकेका छन् । यस अर्थमा पनि उनको कार्यकाललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।