मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३४ Monday, November २३, २०२६

धनगढीका नगर प्रहरी प्रमुख मल्ल बर्खास्त, जिम्मेवारी जोशीलाई

शेयर९.३K०

कैलालीको धनगढी उपमहानगरपालिका प्रहरी प्रमुखलाई पदबाट बर्खास्त गरिएको छ । श्रोतका अनुसार उपमहानगरको निर्देशन अटेरी गरेको तथा डिउटी पनि नगर्ने गरेकाले नगर प्रहरी प्रमुख सई कृष्ण मल्ललाई जागिरबाट हटाएको हो ।

उनको ठाउँमा नगर प्रहरी असई चेतराज जोशीलाई जिम्मेवारी दिएको छ । नगर प्रमुख गोपाल हालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले मल्ललाई सोमबार नै बर्खास्त गरेको बुझिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।