मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५१ Sunday, November २२, २०२६

करिब पौने २ लाखका भन्सार छलीका सामान बरामद

शेयर९.७K०

कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । बुधवार वडा प्रहरी कार्यालय धनगढीको टोलीले कपडा र सुर्तीजन्य सामानहरू लुकाइ छिपाइ लिइरहेको अवस्थामा फेला पारी त्रिनगर भन्सार कार्यालय पठाएको हो ।

प्रहरीले राजपुर नजिकैबाट १ लाख ७२ हजार ७ सय ९६ रुपैयाँ बराबरका लेडिज लुगा कपडा करिब र ६ हजार ६ सय ७० रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।