मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५६ Sunday, November २२, २०२६

धनगढीमा हतियार कारोबारमा संलग्न एक जना पक्राउ

शेयर१०.२K०
कैलालीको धनगढीमा एक हतियार कारोबार संलग्न व्यक्ति पक्राउ परेका छन् । प्रहरीले हतियारको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलङ्काबाट २८ वर्षीय सरोज धानुकलाई पक्राउ गरेको हो ।
उनको साथबाट १ थान कटुवा पेस्तोल, ४ राउन्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यसको थप सम्बन्धन कार्य जारी रहेको बताइएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।