मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:०९ Sunday, November २२, २०२६

घोडाघोडी क्लबको नेतृत्वमा होम तामाङ्ग

शेयर९.८K०

 

घोडाघोडी क्लबको नयाँ नेतृत्व चयन भएको छ । होम तामाङ्गको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको हो । शुक्रवार सम्पन्न ९ औँ साधारण सभाबाट तामाङ्ग निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

क्लवको उपाध्यक्षमा प्रदीप रिजाल, ,सचिवमा मनोज गौतम, सह–सचिवमा रोशन शाही र कोषाध्यक्षमा राजेश सुनार निर्विरोध निर्वाचित भएका हुदा सदस्यहरूमा क्रमशः मुना अधिकारी, बलराम खत्री, कृष्ण सापकोटा, रुपेश चौधरी, रोशन ऐर र नारायण आचार्य चयन भएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।