मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:४२ Sunday, November २२, २०२६

कञ्चनपुरबाट बाबुको हत्या गर्ने एक युवक पक्राउ

शेयर८.८K०

 

कञ्चनपुरका एक युवाले कोदालो प्रहार गिर बुवाको हत्या गरेका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीम बस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्।

हेमन्तको कोदालो प्रहारबाट बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतबार बिहान कोदालो प्रहार गरेका हुन्। हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले घटनाको विवरण सङ्कलन गर्दै छ। हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।