मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:२७ Monday, November २३, २०२६

बर्दगोरिया प्रशासनिक भवनको उद्घाटन स्थगित 

शेयर९.३K०

मङ्सिर १२ गते हुने भनिएको कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन स्थगित भएको छ । आन्तरिक तयारी र विविध कारण देखाउँदै गाउँपालिकाले अर्को सूचना नआए सम्मका लागी कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

यस अघि पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट मङ्सिर १२ गते भवनको उद्घाटन गर्ने बताइएको थियो । आर्थिक वर्ष २०७६/०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।