मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२९ Sunday, November २२, २०२६

विवादित क्षेत्रमा चुरेले लगायो सीमा बोर्ड 

शेयर९.४K०
कैलालीको चुरे गाउँपालिकाले आफ्नो सीमा क्षेत्रमा बोर्ड लगाएको छ। गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिका बिच लामो समयदेखि सीमा विवाद रहेको ठाउँमा चुरेले  आफ्नो पालिका अन्तर्गत वडा नम्बर ४ को सिमानामा बोर्ड लगाएको हो।
यो क्षेत्रमा पर्ने खोलानाला बाट नदीजन्य बस्तु कसले उठाउने भन्ने विषयमा चुरे र गौरीगङ्गा बिच लामो समय देखि विवाद रहँदै आएको छ। गौरीगङ्गा ले बलमिचाइ गरेर आफ्नो पालिकामा पर्ने क्षेत्रबाट नदीजन्य बस्तु उठाउने गरेको भन्दै चुरे गाउँपालिकाले अदालतमा मुद्दा समेत दायर गरेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।