मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२३ Monday, November २३, २०२६

नेफ्स्कूनको सुदूरपश्चिम सञ्चालक समितिमा शाही विजयी

शेयर११.४K०

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. स) को सुदूरपश्चिम सञ्चालक समितमा दीप्ति शाही विजयी भएकी छन् । प्रतिस्पर्धी ईश्वरी जोशीलाई ३३७ मतले पराजित गर्दै शाही विजयी भएकी हुन् ।

[spacer height=”30px”]

शाहीले १२ सय ६६ मत पाउँदा जोशीले ९ सय २९ मत मात्र पाइन शाही एमाले निकट उम्मेदवार थिइन भने जोसी गठबन्धन निकटकी उम्मेदवार थिइन।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।