मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५१ Sunday, November २२, २०२६

लम्किका पत्रकार पाण्डे सम्मानित

शेयर८.९K०
कैलालीको लम्कीका पत्रकार रमित पाण्डे स्वर्गीय एकेन्द्र बडुवाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । उनले यस क्षेत्रको सञ्चार क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।
स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले उनलाई नगद पाँच हजार सहित सम्मान गरेको छ। स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले विगत तीन वर्षदेखि विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरूलाई सम्मान गर्दै आएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।