मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५० Sunday, November २२, २०२६

सडक दुर्घटना न्यूनीकरणका लागि पहलमानपुरमा सिसिटिभी र होडिङ बोर्ड 

शेयर१२.६K०

कैलालीको पहलमानपुरमा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि सिसिटिभी र होडिङ बोर्ड जडान गरिएको छ । घोडाघोडी नगरपालिका र सहारा युवा क्लबको सहयोगमा शनिवार नेपाल प्रहरी र ट्राफिक प्रहरीले व्यवस्थापनको काम गरेको हो ।

सडक सचेतनाका होडिङ बोर्ड सँगै सडकमा २ थान सिसिटिभी जडान गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट पहलमानपुरका इन्चार्ज  प्रहरी हवलदार दिलबहादुर साहुले बताए ।

पहलमानपुर बजार क्षेत्रमा पनि तीव्र गतिमा हुइँकिने सवारीले दुर्घटनाको जोखिम बढेपछि सडकमा होडिङ बोर्ड र ड्रम राखिएको छ । यो बजारमा अब दोहोरो सवारी पास हुने छैनन् । सवारी साधन अब कम गतिमा हिँड्नु पर्ने भएकाले दुर्घटनाको जोखिम समेत कम हुनेछ ।

सडक दुर्घटना न्यूनीकरणका लागि पहलमानपुरमा सिसिटिभी र होडिङ बोर्ड 
सडक दुर्घटना न्यूनीकरणका लागि पहलमानपुरमा सिसिटिभी र होडिङ बोर्ड 
सडक दुर्घटना न्यूनीकरणका लागि पहलमानपुरमा सिसिटिभी र होडिङ बोर्ड 
सडक दुर्घटना न्यूनीकरणका लागि पहलमानपुरमा सिसिटिभी र होडिङ बोर्ड 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।