मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबेलुका ६:०३ Monday, November २३, २०२६

दरख सुखड खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुन: मल्ल

शेयर११.७K०

दरख सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा निरज मल्ल पुन: सर्वसम्मत चयन भएका छन्। समितिको ५ औँ साधारण सभाले मल्ललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।दरख सुखड खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुन: मल्लसमितिको उपाध्यक्षमा शेर बहादुर बोहरा सर्वसम्मत चयन भएका छन् । सचिवमा दुर्गा चलाउने सर्वसम्मत चुनिदा कोषाध्यक्षमा राधा कुमारी पाण्डे (बिनाडी) सर्वसम्मत चुनिएकी छन्। यस्तै सदस्यहरुमा क्रमशः पदम सापकोटा, राजकुमार चौधरी, श्याम सापकोटा, रेवती बम, हिरादेवी जैजी सर्वसम्मत चयन भएका छन्। निर्वाचित सबै पदाधिकारी र सदस्य हरुले बुधबार पद तथा गोपनियताको सफथ ग्रहण गरेका छन्।दरख सुखड खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुन: मल्ल

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।