मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:१२ Monday, November २३, २०२६

घोडाघोडी-४ ले भन्यो, बाटाे खालि गर्नुस्

शेयर१३.६K०
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ ले एक शुक्रवार सूचना जारी गर्दै स्थानीयलाई बाटो खालि गर्न भनेको छ । वडा भित्र सडकका क्षेत्राधिकार बनेका संरचना तथा थुपारिएका निर्माण सामग्री १५ दिन भित्री हटाउन सूचना जारी गरेको हो ।
बाटोको छेउछाउमा घर, टहरा, गोठ निर्माण गर्ने तथा निर्माण सामग्री थुपार्ने गरेकाले त्यस्ता सामान यथाशीघ्र हटाउन यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशन मितिले १५ दिन भित्र उक्त सामग्री नहटाएमा प्रचलित कानुन अनुसार कारबाही हुने कुरा यसै सूचना र मार्फत जानकारी गराइन्छ । प्रकाशित सूचनामा भनिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।