मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४० Monday, November २३, २०२६

अनेरास्ववियुको सुदूरपश्चिम पदाधिकारीमा सबै सर्वसम्मत,अध्यक्षमा राई  

शेयर९.२K०

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

प्रदेश कमिटी अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन् ।अनेरास्ववियुको सुदूरपश्चिम पदाधिकारीमा सबै सर्वसम्मत,अध्यक्षमा राई  

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।