मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५० Monday, November २३, २०२६

घोडाघोडी महोत्सवमा आज खेम सेन्चुरी आउने

शेयर८.४K०

हिजोदेखि सुखडमा सुरु भएको घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सवमा आज लोक दोहोरी गायक खेम सेन्चुरी आउने भएका छन्।

‘कृषि पर्यटन उद्योग र व्यापार समृद्ध घोडाघोडीको आधार’ मूल नाराका साथ सुरु भएको महोत्सवको संगितिक कार्यक्रमको पहिलो दिन आज गायक सेन्चुरी आउने आयोजकले जनकारी दिएको छ । यस्तै थारु गायक अञ्जान चौधरी र उद्घोषितका प्रेरणा गिरी समेत आज महोत्सवमा आउने छन्।।

महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुने आयोजक घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।