मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०३ Sunday, November २२, २०२६

शनिबार घोडाघोडी महोत्सवमा शान्ति श्री परियार र खेम सेन्चुरीको प्रस्तुति रहने

शेयर८.२K०
बिहीबार देखी सुखडमा सुरु भएको घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सवमा शनिबार लोक दोहोरी गायिका शान्ति श्री परियार र गायक खेम सेन्चुरी आउने भएका छन्।
‘कृषि पर्यटन उद्योग र व्यापार समृद्ध घोडाघोडीको आधार’ मूल नाराका साथ सुरु भएको महोत्सवको कार्यक्रमको तेस्रो दिन शनिबार गायिका परियार र गायक सेन्चुरीको प्रस्तुति रहने आयोजकले जनकारी दिएको छ । सेन्चुरीले शुक्रवार समेत प्रस्तुति दिएका छन्। यस्तै गायक टेक बि. सी.र उद्घोषितका प्रेरणा गिरी समेत शनिबार महोत्सवमा आउने छन्।।
महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुने आयोजक घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।