मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२९ Sunday, November २२, २०२६

घोडाघोडी महोत्सवमा बढ्दै दर्शक,भोलि प्रताप दास र अछामी बड्डो

शेयर१०.८K०
घोडाघोडी साङ्गीतिक महोत्सव सुखडमा दर्शकको संख्या बडेको छ। महोत्सवको ५औँ दिन अरू दिनको भन्दा तेब्बरले दर्शकको संख्या बढेको हो । सोमबार लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुति सङ्ग दर्शकहरू छमछ्मी झुमेका छन् ।घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा पुस २६ गतेदेखि  सुरु भएको महोत्सवमा आज माघी तिहारको दिन दर्शकहरूको बाक्लो भिड रहेको थियो ।घोडाघोडी महोत्सवमा बढ्दै दर्शक,भोलि प्रताप दास र अछामी बड्डो
स्टेजमा गायक प्रमोद खरेल उक्लिने बितिक्कै दर्शकबाट हुटिङ्गको वर्षा भएको थियो। गायक प्रमोदले महोत्सवमा गाएका सबै गीतमा धित मरुञ्जेल युवा युवती, तन्नेरी, वृद्धवृद्धा समेत बेस्सरी नाचेका थिए । घोडाघोडी महोत्सवमा बढ्दै दर्शक,भोलि प्रताप दास र अछामी बड्डो
यस्तै भोलि मङ्गलवारका दिन गायक प्रताप दास र डेउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) को प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुने छ।घोडाघोडी महोत्सवमा बढ्दै दर्शक,भोलि प्रताप दास र अछामी बड्डो

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।