मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४२ Sunday, November २२, २०२६

भोलि देशकै चर्चित दुई कलाकार घोडाघोडी महोत्सवमा आउने 

शेयर९.२K०

घोडाघोडी सांगितीक महोत्सवमा भोलि नायक पल शाह र लोकदोहोरी गायक रामजी खाड आउने भएका छन्। विहिबार देखि सुरु भएको महोत्सवमा शनिबार नायक शाह र लोकदोहोरी गायक खाडले आफ्नो प्रस्तुति दिने भएका हुन्।

‘कृषि पर्यटन उद्योग र व्यापार समृद्ध घोडाघोडीको आधार’ मूल नाराका साथ सुरु भएको महोत्सवको कार्यक्रमको अन्तिम दिन शनिबार नायक शाह र गायक खाडको प्रस्तुति रहने आयोजकले जनकारी दिएको छ।भोलि देशकै चर्चित दुई कलाकार घोडाघोडी महोत्सवमा आउने 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।