मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२९ Sunday, November २२, २०२६

आसरा सुधार केन्द्र फुलबारीको सेवा सुचारु

शेयर१०.३K०

विभिन्न स्थानीय तह एवं नेपाल प्रहरीको सक्रियतामा सञ्चालित आसरा सुधार केन्द्र फुलबारी धनगढीले सेवा सुचारु गरेको छ। हिजो (शनिबार) बाट सेवा सुचारु गरिएको हो।

तत्कालीन सुदूरपश्चिमका डीआइजी भरतबहादुर बोहराको पालामा बनाएर उद्घाटन गएइएको सो आसरा केन्द्र मुलतः नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशबाट सञ्चालित होआसरा सुधार केन्द्र फुलबारीको सेवा सुचारु

जसले लागूऔषध दुर्व्यसनीहरुका लागि सेवा प्रदान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रबिन्द्र केसीले बताए। यस्तै उनले सेवा लिन चाहनेलाई सम्पर्कमा आउन आग्रह गरेका छन्।

सम्पर्कका लागि:
आसरा सुधार केन्द्र फुलबारी कैलाली, सम्पर्क नम्बर -९८५८४७६९७७
प्रमुख मनोबिमर्शकर्ता श्री राजुसिंह भण्डारी, सम्पर्क नम्बर-९८६३०३५८१९
प्रहरी बरिष्ठ नायव निरीक्षक टेकबहादुर चन्द, सम्पर्क नम्बर- ९८४८७२७०६१

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।