मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:५० Sunday, November २२, २०२६

खेलाडीलाई काँग्रेसको सम्मान 

शेयर९.९K०
कैलालीमा सम्पन्न १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सहभागी घोडाघोडीका खेलाडीलाई नेपाली काँग्रेसले सम्म गरेको छ । खेलाडीहरूको आत्मसम्मान बढाउन तथा प्रोत्साहन गर्न घोडाघोडी नगर कमिटीले शनिवार सम्मान गरेको हो ।
कैलालीको धनगढीमा माघ २७ मा सम्पन्न प्रतियोगितामा धनगढी उपमहानगरपालिका ३० स्वर्ण, ६ रजत र ९ कांस्य गरी ४५ पदक सहित प्रथम र २२ स्वर्ण, १७ रजत र १७ कांस्य गरी ५६ पदक सहित घोडाघोडी नगरपालिका दोस्रो भएको थियो

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।